Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, May 9, 2017

रगतमा चिनीको मात्रा घटाउनदेखि ग्यास्ट्रिक निको पार्न हरियो खुर्सानी

एजेन्सी । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । खुर्सानी सामान्यतया खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । खुर्सानी खाएमा ग्यास्ट्रिक लगायतका रोग बढ्ने भन्दै खुर्सानीको प्रयोग नगर्न सल्लाह दिने गरेको भेटिन्छ ।
तर खुर्सानीका यी ७ फाइदा बारे जान्नुस् :
१. हरियो खुर्सानीमा भिटामिन सी पाइन्छ । जसले शरिमा रगत शुद्धिकरणमा सहयोग गर्नुका साथै अन्य कयौँ रोगहरुबाट पनि बचाउँछ ।

२.हरियो खुर्सानीमा एन्टिअक्सीडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

३. यसमा पाइने भिटामिन एको मात्राले आँखा तथा छालालाई फाइदा पुर्याउँछ ।

४. हरियो खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनमा सहयोग गर्दछ । मधुमेह भएका व्यक्तिको लागि यो सहयोग सिद्ध हुनसक्छ।

५. हरियो खुर्सानीले व्यक्तिको मुड ताजा राख्नुका साथै, मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गर्नमा सहयोग गर्दछ । जसले व्यक्ति धेरैबेरसम्म खुसी रहन सक्छ ।

६. विभिन्न अध्ययनमा हरियो खुर्सानीले क्यान्सर कम गर्न भूमिका खेलेको पनि पत्ता लागेको छ।

७. हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छन् । जसले शरिरमा व्याक्टेरिया विरुद्ध लड्न सहयोग गर्छ साथै शरिरको शक्ति सञ्चयमा सहयोग पुर्याउँछ ।

No comments

Post a Comment