एजेन्सी । सारासोटा ओपन टेनिस प्रतियोगीता चलिरहेका बेला एक्कासी सेक्सको क्रममा महिलाले निकाल्ने आवाज सुनियो । प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेका बेला टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे ।
अरुले पनि सेक्सको आवाज आएसँगै आश्चर्य मानेर हेरे । सबैले मुखामुख गरी उक्त आवाज नजिकैको एक अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सेक्स गरिररहेको भन्ने निष्र्कषमा पुगे । जसका कारण खेल स्थगीत नै गरियो कतिपयले उक्त हर्कत कसैले मोवाइलमा पोर्न फिल्म चर्को आवाजमा हेरिरेहेको तर्क समेत गरेका थिए । भिडियोमा हेर्नुहोस यसरी खेल भइरहँदा उक्त आवाजले खेल प्रभावित बन्न पुगेको थियो
No comments
Post a Comment