Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, May 7, 2017

कागको गुँड झिक्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु

बागलुङ  : बागलुङ बजारको नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालयको निर्मार्णाधीन भवनमा केही दिन यता काम गर्दै आएका अन्दाजी १५ बर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुने दुवै पश्चिम निसीको रहेको बताइएको छ । यद्यपी अझै प्रष्ट ठेगाना खुलिसकेको छैन । निर्माणाधीन भवन नजिकै रहेको रुखमा रहेको कागको गुँड रड प्रयोग गरेर खसाल्न खोज्ने क्रममा प्र
योग गरिएको रड हाइटेन्सनमा ठोकिदाँ करेन्ट लागेको हो ।
करेण्ट लागेर ज्यान गएका दुवैलाई पोष्टमार्टमका लागि धौलागिरि अञ्चल अस्पतालमा लैजाने तयारी भएको प्रहरीले जनाएको छ । annapurnapost

No comments

Post a Comment