हार्दिक श्रद्धाञ्जली
बिगत २ बर्ष देखि मलेसियाको जोर बारु स्थित Green Land plastic company मा कार्यरथ "अरुण" नाम गरेको मेरो साथी नेपाल घर नवलपरासी जिल्ला पाली गा बि स भयको।र सङै दुई बर्ष देखि काम गर्दै आयका थियौ। अचानक सामन्य बिरामी भयर उपचारको लागि #सुल्तान नामक हस्पिटलमा उपचारको क्रममा दुखस निधन भयको छ ।आजको यस दु:खद घडिमा मृत आत्माको चिर शान्तिको कामनाका साथै सह परिवार प्रती धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी हार्दिक दु:ख ब्यक्त गर्दछु।।श्रोत चारपाला दर्पण पेज बाट
No comments
Post a Comment