काठमाडौं। राप्रपाबाट काठमाडौंमा महानगर उपप्रमुखमा नायिका रेखा थापाको नाम काटिएको छ ।
एमालेले आफुले प्रमुख उठाउँदा रेखा थापा कमजोर उम्मद्वार हुने अडान लिएपछि राप्रपाले राजाराम श्रेष्ठलाई नै उप प्रमुखमा उठाउने निर्णय लिएको बताइएको छ ।
एमालेसंग तालमेल गर्दै राप्रपाले काठमाडौंमा रेखालाई आउट गरेको हो ।एमालेले काठमाडौं महानगर प्रमुखमा विद्यासुन्दर शाक्यको नाम अघि सारेको छ।
No comments
Post a Comment