Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, May 12, 2017

हेर्नुहोस बिहानै दुखान्त दर्दनाक खबर बस दुर्घटनामा : श्रीमान श्रीमतीको मृत्यु, १६ घाइते

सिन्धुपाल्चोक । काठमाडौंबाट दोलखा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने करिब १६ जना घाईते भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि मतदाता बोकेर गएको बा ३ ख ५०५६ नम्बरको यात्रुबाहक बस खाडिचौरस्थित ३ किलोमा दुर्घटना भएको हो । दुई जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख रविन्द्र केसीले बताए
एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भए
को एसपी केसीले जानकारी दिए । केसीका अनुसार सो बसमा करिब ४० जना सवार थिए । एक प्रत्यक्षदर्शीकाअनुसार मृत्यु हुनेमा दोलखा लामिडाँडा–४ का मुक्तिनाथ घिमिरे र उनकै श्रीमती रत्नकुमारी घिमिरे रहेका छन् । मुक्तिनाथको घटनास्थलमा र रत्नकुमारीको उपचारको मृत्यु भएको हो । तर प्रहरीले भने पुष्टि गरिसकेको छैन् ।सदावहार अस्पतालमा ७ जनाको उपचार भइरहेको छ भने ९ जनाको काभ्रेको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

No comments

Post a Comment