यो स्वभाविक पनि हो । सुरक्षीत यौन सम्र्पकका लागि कण्डम भरपर्दो माध्यम हो । तर युवतीहरु कण्डमको प्रयोग मन पराउँदैनन् ।
कारण यस्ता छन् ।
१.चरम सुख प्राप्त हुदैन : सोधकर्ताहरुका अनुसार कण्डम लगाएर सेक्स गर्दा पुर्ण सन्तुष्टि प्राप्त हुदैन । युवतीहरुलाई विनाकण्डमको सेक्स मन पर्छ ।
२.कण्डमको बासना : युवाहरु कण्डमको बासनालाई लिएर विवाद गर्छन् । जो युवतीहरुलाई पटक्कै मन पर्दैन ।
३.एलर्जी : कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाहरुलाई एलर्जी समेत हुने गर्दछ । कण्डमले आफ्नो पाइभेट पार्टमा पोल्ने गरेको समेत उनीहरु बताउँछन् ।
४.कण्डम फुट्ने डर : महिलाहरुलाई कण्डम फुट्ने डर हमेसा रहन्छ । यसकारण उनीहरु चाहेजस्तो आनन्द लिन सकिरहेका हुदैनन् । तर जे–जे भएपनि सुरक्षीत यौनसम्र्पक चाहि आवश्यक नै हुन्छ । सुरक्षीत यौन सम्र्पक नगरे विभिन्न संक्रमणको खतरा रहन्छ ।
No comments
Post a Comment