स्थानीय निर्वाचन विथोल्ने अभियानअन्तर्गत बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ । बन्दको घोषणा यसअघि नै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बेला भइसकेको छ ।
बन्दका कारण निर्वाचनका लागि अन्तिम दिन गाउँ जाने मतदाता मर्कामा पर्ने देखिएको छ ।अहिलेको संसदीय व्यवस्थाको औतिच्य नभएको भन्दै विप्लव माओवादी निर्वाचनविरुद्ध आन्दोलनमा होमिएको छ
No comments
Post a Comment